सामसङ ६०० मेगापिक्सेल सेन्सरमा काम गर्दै, मानिसको आँखाको भन्दा धेरै रिजाेलुशन हुने

१० बैशाख २०७७, बुधबार

स्मार्टफोन मेकर कम्पनी सामसङ १०८ मेगापिक्सेल स्मार्टफोन सार्वजनिक गरेसँग अब ६०० मेगापिक्सेल क्यामरा सेन्सरमा काम गरिरहेको छ । कम्पनीले यहि वर्ष लन्च गरेको ग्यालेक्सी एस२० अल्ट्रामा १०८ मेगापिक्सेलको सेन्सर राखेको […]