Tag Archives: Samsung Galaxy S8

सामसङ मोबाइलको नेपाली बजार मूल्य(अपडेट)

यस्तो छ सामसङ मोबाइलको नेपाली बजार मूल्य मूल्य रुपैयाँमा Samsung Galaxy J1 Nxt prime Rs.7990 Samsung Galaxy J2 Refresh Rs.11490 Samsung Galaxy J2 A Ref Rs.13190 Samsung Galaxy J2 Pro 16GB Rs.14290 Samsung Galaxy J2 2018 Rs.14590 Samsung Galaxy on7 pro Rs.15790 Samsung Galaxy J7 Nxt Rs.18390 Samsung Galaxy J Nxt Refresh(3/32) Rs.20990 Samsung Galaxy On Nxt 64GB Rs.23990 Samsung ...

Read More »

सामसंग ग्यालेक्सी एस नाइनको मूल्य कति पर्ला

काठमाडौं, १६ माघ । दक्षिण कोरियाली टेक कम्पनी सामसंगले यहि फेब्रुअरी २५ तारिखमा नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । कम्पनीले सार्वजनिक गर्ने ग्यालेक्सी एस नाइन (Galaxy S9) तथा एस नाइन प्लस (Galaxy S9+)को मूल्यको बारेमा नयाँ जानकारी आएको छ । कम्पनीले सार्वजनिक गर्ने फ्ल्यागशिप स्मार्टफोन आफ्नै गृह मुलुकमा ग्यालेक्सी एस ८ भन्दा अधिक हुने भएको छ । कम्पनीले एस नाइनको मूल्य ...

Read More »

सामसुङको ‘क्यूएलईडी टीभी’ किन्दा सामसुङ ग्यालेक्सी एस ८ निशुल्क पार्इने

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले सामसुङ क्यूएलईडी टीभी (Samsung QLED TV) नेपाली बजारमा भित्र्याएको छ । क्यूएलईडी टीभीमा यसअघि कहिल्यै प्रयोगमा नआएको हाई डाइनामिक रेञ्ज (एचआरडी) प्रविधिको प्रयोग गरिएको कम्पनीको भनाइ छ । क्यूएलईडी टीभी हाल क्यूए५५क्यू७ र क्यूए६५क्यू८ गरी दुई मोडलमा उपलब्ध रहेको छ । क्यूए५५क्यू७ मोडलको शुरुआती मूल्य ४ लाख ५० हजार तथा क्यूए६५क्यू८को शुरुआती मूल्य ६ लाख ५० ...

Read More »

ग्यालेक्सी एस ८ को आईरिस स्क्यानर प्रविधिलाई झुक्याउन सकिने

काठमाडौं, १० जेठ । सामसंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ८ तथा एस ८ प्लसमा प्रयोग हुने आईरिस स्क्यानिङ प्रविधिलाई झुक्याउन सकिने जानकारी खुलासा भएको छ । आखाँको नानीमा हेरेर खोल्न सकिने लक प्रविधि (जसलाई आईरिस स्क्यानर भनेर भनिन्छ) लाई झुक्याउन सकिने अनुसन्धानकर्मीहरुले जनाएका छन् । सामसंगको ग्यालेक्सी एस ८ स्मार्टफोनको आईरिस स्क्यानरलाई विभिन्न उपायबाट झुक्याउन सकिने केयोस कम्प्यूटर क्लब ह्याकर ...

Read More »

सामसंग ग्यालेक्सी एस८ तथा एस८ प्लस सार्वजनिक, प्री-बुकिंगमा लेभल बक्स स्लीम निशुल्क

काठमाडौं, ६ चैत । सामसंगको बहु प्रतिक्षित फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई असीमित सम्भावना, नयाँ डिजाइन, विशेषता र प्रयोगकर्ता मैत्री फ्ल्यागसिप स्मार्टफोनको रुपमा बजारमा ल्याएको हो । कम्पनीले बुधवार एक कार्यक्रमकाबिच नयाँ स्मार्टफोन सार्वजनिक भएको घोषणा गरेको हो । नेपाल र भारतीय बजारमा सामसंगले एकैपटक बुधवार नै ...

Read More »

सामसंग एस८ तथा एस८ प्लस भोलीदेखि नेपालमा, मूल्य क्रमश: ८८९०० र ९८९०० रुपैंयाँ हुने

काठमाडौं, ५ चैत । सामसंगको बहु प्रतिक्षित फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस स्मार्टफोन नेपालमा सार्वजनिक हुने भएको छ । कम्पनीले बुधवार एक कार्यक्रमकाबिच नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । नेपाल र भारतीय बजारमा सामसंगले एकैपटक ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस सार्वजनिक गर्न लागेको हो । पहिलो पटक ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ...

Read More »

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लस आउँदै, नेपाली बजारमा यस्तो छ योजना

काठमाडौं, ३ वैशाख । सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस नेपाली बजारमा आउने तयारीमा रहेको छ । सामसंग नेपालले यी स्मार्टफोनहरु नेपाली बजारमा यहि मे महिनाको पहिलो सातामा बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीसँग नजिक स्रोतकाअनुसार नेपाली बजारमा संभवत यहि सातादेखि प्री-बुकिंग शुरु हुनेछ भने मे महिनामा यो बजारमा उपलब्ध हुनेछ । संभवत ...

Read More »

ड्यूल क्यामरा सेटअप भएको सामसंग ग्यालेक्सी एस एट प्लस

काठमाडौं, २३ चैत । सामसंगले नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस एट (Galaxy S8) तथा ग्यालेक्सी एस एट प्लस (Galaxy S8+) सार्वजनिक गरिसकेपछि पनि यसको बारेमा नयाँ नयाँ समाचारहरु आउने क्रम जारी नै छ । यो स्मार्टफोन सार्वजनिक हुनुभन्दा अगाडि नै सामसंगले ड्यूल क्यामरा सेटअप सन् २०१७ को फ्ल्यागशिप स्मार्टफोनमा राख्नसक्ने चर्चा भएको थियो । तर पनि कम्पनीले सिंगल रियर क्यामरा ...

Read More »

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लस सार्वजनिक, हेरौं यसका विशेषताहरु

काठमाडौं, १७ चैत । सामसंगले बहुप्रतिक्षित आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ सार्वजनिक गरेको छ । कम्पनीले न्यूयोर्क र लण्डनमा एकैपटक कार्यक्रम आयोजना गरेर नयाँ स्मार्टफोन सिरिज सार्वजनिक गरेको हो । सामसंगले बहुप्रतिक्षित स्मार्टफोनका साथमा विभिन्न एसेसरिज पनि सार्वजनिक गरेको छ । सामसंगले एस ८ का साथै एस ८ प्लस पनि ल्याएको छ । सामसंगले सार्वजनिक गरेका दुबै मोडलका ...

Read More »

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लसका यस्ता छन विशेषता

काठमाडौं, १४ चैत । सामसंगले केहि दिनभित्रै आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) सार्वजनिक गर्दैछ । ग्यालेक्सी एस ८ सार्वजनिक हुनुभन्दा पहिले नै यसको बारेमा विभिन्न जानकारीहरु बाहिर आईसकेका छन् । सामसंगले बहुप्रतिक्षित स्मार्टफोनका साथमा विभिन्न एसेसरिज पनि सार्वजनिक गर्ने तयारी गरेको समाचार बाहिर आएका छन् । सामसंगले ग्यालेक्सी एस ८ का साथै ग्यालेक्सी एस ८ प्लस ...

Read More »