Tag Archives: Samsung Galaxy Note 7

यस्तो डिजाइनमा सामसंग ग्यालेक्सी नोट ८ अाउने

काठमाडौं, ९ जेठ । गत वर्ष सामसंगको ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) पड्किने समस्या आएपछि कम्पनीले विभिन्न सुरक्षित डिभाइसहरु बजारमा सार्वजनिक गरिरहेको छ । यसैबेलामा कम्पनीले अर्को नोट फोनसेट कहिले ल्याउँछ भनेर सामसंग प्रेमीहरु कुरीरहेका छन् । हालै सामसंगको ग्यालेक्सी नोट ८ (Galaxy Note 8) को बारेमा नयाँ जानकारी आएको छ । हालै ग्यालेक्सी नोट ८ को बारेमा जानकारी ...

Read More »

सामसंग ‘ग्यालेक्सी एस ८’ मा ६ जीबी र्याम तथा २५६ जीबी स्टोरेज हुनसक्ने

काठमाडौं, १३ मंसीर । सामसंगको नयाँ आउने फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) को बारेमा विभिन्न रिपोर्टहरु आईनै रहेका छन् । यो फोन यसअघिको भन्दा पूर्ण नयाँ डिजाइनमा आउने अपेक्षा गरिएको छ । सामसंगले ग्यालेक्सी एस ८ लाई अल-स्क्रीन (All Screen) फोनको रुपमा ल्याउन लागेको अनुमान गरएको छ, जून आगामी वर्ष आउने आइफोन ८ (iPhone 8) मा पनि एप्पलले ...

Read More »

सामसंग ग्यालेक्सी एस एटमा ठूलो डिस्प्ले, आगामी अप्रिलमा आउनसक्ने

काठमाडौं, २४ कात्तिक । सामसंग नोट सेभेनको असफलतापछि जोडतोडले ग्यालेक्सी एस एट (Galaxy S8) निर्माणमा ध्यान केन्द्रित गरिरहेको छ । कम्पनीले नोट सेभेन (Note 7) पड्किएको र फिर्ता गरिएको घट्नालाई बिर्सने प्रयास गर्दै ग्यालेक्सी एस एटलाई कसरी उत्कृष्ट बनाउने भनेर लागिरहेको छ । कम्पनीले सकेसम्म छिटो एस एट फ्ल्यागशिप स्मार्टफोन बजारमा ल्याउने विभिन्न चर्चाहरु आई नै रहेका छन् । यसअघि ...

Read More »

सामसंगको ग्यालेक्सी एस एटमा ड्यूल क्यामरा तथा आईरिस स्क्यानर

काठमाडौं, ५ कात्तिक । सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस एटमा (Galaxy S8) ड्यूल क्यामरा सेटअप (dual camera) ल्याउने योजना गरेको छ । कम्पनीले ग्यालेक्सी नोट सेभेनको लेन्स आपूर्ति गर्ने आपूर्तिकर्ताहरुलाई वित्तिय घाटा रोक्नका लागि नयाँँ स्मार्टफोनमा आईरिस स्क्यानर तथा ड्यूल लेन्स रियर फेसिंग क्यामरा राख्ने योजना गरेको कोरियाबाट आएको एक रिपोर्टमा उल्लेख छ । सामसुंगले आइरिस स्क्यानर, जुन ...

Read More »

सामसंग ग्यालेक्सी नोट सेभेन आन्तरिक हवाई यात्रामा प्रतिबन्धित

काठमाडौं, १३ असोज । पछिल्लो दिनमा सामसंगलाई ग्यालेक्सी नोट सेभेनले निकै समस्यामा परेको छ । अन्तराष्ट्रिय बजारमा कम्पनीले अर्बौ रुपैंया गुमाईसकेको छ भने नोट सेभेनले गर्दा कम्पनीकाे स्मार्टफोनको बजारमा पनि असर पारेको छ । कम्पनीको नोट सेभेन प्रयोग गर्न विभिन्न स्थान र देशहरुमा औपचारिक प्रतिबन्ध रहेकोमा नेपालमा पनि यो स्मार्टफोन हवाई यात्रामा प्रयोग गर्न प्रतिबन्ध लागेको छ । सामसंग ग्यालेक्सी ...

Read More »

सामसंग ग्यालेक्सी एस एट तालिका भन्दा अगाडि नै सार्वजनिक हुनसक्ने

काठमाडौं, ३० भदौ । सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस एटको (Galaxy S8) तयारी गरिरहेको विभिन्न जानकारीहरु आएका छन् । कम्पनीले आफ्नो नियमित तालिकाअनुसार आगामी वर्षको मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गर्ने गरेको एस सिरिजको फोनअन्तरगतको ग्यालेक्सी एस एटको दुईवटा भर्सन देखिएको छ । कम्पनीको नयाँ फोनको एसएम-जी९५० (SM-G950) तथा एसएम-जी९५५ (SM-G955)मोडल नम्बर सार्वजनिक भएको छ । कम्पनीले केहि समय ...

Read More »

सामसंग ग्यालेक्सी नोट सेभेन हवाईजहाज यात्रामा बोक्न प्रतिबन्ध लाग्नसक्ने

काठमाडौं, २२ भदौ । सामसंगले ग्यालेक्सी नोट सेभेन (Samsung galaxy S7) सार्वजनिक गरेपछि यसले निकै राम्रो प्रतिकृयाहरु पायो । यो वर्षको विश्वको सबैभन्दा उत्कृष्ट स्मार्टफोनहरुमध्येमा परेको ग्यालेक्सी नोट सेभेन बारेमा नकारात्मक प्रतिकृयाहरु आईरहेका छन् । स्मार्टफोनको ब्याट्रीमा समस्या देखिएपछि कम्पनीले विश्वभरबाट फोन फिर्ता लिईरहेको छ । त्यसैगरी यो स्मार्टफोनको बिक्री पनि हालका लागि स्थगित गरिएको छ । सामसंग ग्यालेक्सी नोट ...

Read More »

सामसंगको ग्यालेक्सी नोट सेभेन नेपाल आउँदै, क्यान कमटेकमा पहिलो प्रदर्शनी

काठमाडौं, १७ भदौ । सामसंगको प्रिमियम फ्ल्यागशिप फोन ग्यालेक्सी नोट सेभेन नेपालमा आउने भएको छ । सामसंगले नेपाली बजारमा करिब एक महिना ढिलो गरि फोन ल्याउने भएको हो । विश्वको यो वर्ष सार्वजनिक भएका चर्चित स्मार्टफोनहरु मध्येको एक यो स्मार्टफोन नेपालमा कहिले आउने वा नआउने भन्ने निकै चर्चा चलिरहेको थियो । छिमेकी मुलुकहरु भारत र चीनमा पनि औपचारिकरुपमा सार्वजनिक भएको ...

Read More »

सामसंग ग्यालेक्सी नोट सेभेन नेपाल भित्रन ढिलाई, असोजमा मात्रै आउने

काठमाडौं, ५ भदौ । विश्वभर हालै सार्वजनिक भएको सामसंगको ग्यालेक्सी नोट सेभेनको (Samsung Galaxy Note 7) चर्चा भईरहेको छ । अहिले पनि कति देशहरुमा सार्वजनिक हुन बाँकी नै रहेको सामसंग ग्यालेक्सी नोट सेभेन नेपालमा पनि आईसकेको छैन् । नेपाली बजारमा अगस्टमा नै सार्वजनिक हुने भनिएको ग्यालेक्सी नोट सेभेन केहि दिन अघि मात्रै भारतीय बजारमा औपचारिकरुपमा सार्वजनिक भएको थियो । विश्वभर ...

Read More »

ग्यालेक्सी नोट सेभेन भारतमा सार्वजनिक, नेपालमा केहि दिनमा आउने

काठमाडौं, २७ साउन । भारतमा सार्वजनिक भएको सामसंगको सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) नेपाली बजारमा उपलब्ध हुने भएको छ । सामसंगले नेपाली बजारमा यो स्मार्टफोन केहि दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ । सामसंगको सबैभन्दा चर्चित स्मार्टफोन ग्यालेक्सी नोट सेभेन नेपालमा अगस्ट १४ तारिखभन्दा अगाडि नै नेपाली बजारमा सार्वजनिक हुने भनिएपनि स्रोतले नोट सेभेन सार्वजनिक ...

Read More »