सामसंग नेपालद्धारा ग्यालेक्सी एम ३०एस स्मार्टफोनको मूल्य कटौती

१६ पुष २०७६, बुधबार

काठमाडौं । सामसंग नेपालले नेपाली बजारमा आफ्नो एम सिरिजको स्मार्टफोन एम ३०एस (M30s) को मूल्य कटौती गरेकोछ । कम्पनीले एम ३०एस स्मार्टफोनमा ३ हजार रुपैयाँ भन्दा बढि मूल्य कटौती गरेको […]