सामसंग ग्यालेक्सी एम३० स्मार्टफोन सार्वजनिक, ५ हजार एमएएच ब्याट्री क्षमता

१७ फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । सामसंगले आफ्नो बजेट रेन्ज सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एम सिरिजलाई बिस्तार गर्दै नयाँ स्मार्टफोन ग्यालेक्सी एम ३०(Galaxy M30) भारतीय बजारमा सार्वजनिक गरेको हो । […]

ताजा समाचार