सामसङ ग्यालेक्सी ए १३ बजारमा

२४ भाद्र २०७९, शुक्रबार

सामसङले आफ्नो नयाँ उत्पादन सामसङ ग्यालेक्सी ए १३ स्मार्ट फोन बजारमा ल्याएको छ । कम्पनीले ल्याएको नयाँ फोन उच्च गुणस्तर र अत्याधुनिक प्रविधिसहितको सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो। […]