सामसङको कोरियामा रहेको फोन उत्पादन प्लान्ट अस्थाईरुपमा बन्द, केहि उत्पादन भियतनाम सार्ने

२७ फाल्गुन २०७६, मंगलवार

सामसङले आफ्नो दक्षिण कोरियाबाट हुने स्मार्टफोन उत्पादनमध्ये केहि भियतनाममा सार्ने भएको छ । कम्पनीले शुक्रबार सो घोषणा गर्दै कम्पनीको कोरियामा रहेका कर्मचारीहरुमा कोरोनाभाइरस देखिएपछि आफ्नो सो फ्याक्ट्रि बन्द गर्ने भएको […]

सामसङको जाडोयामका लागि “क्लिन एण्ड द बिऊटिफुल” योजना

२३ पुष २०७१, बुधबार

काठमाडौँ, २३ पुस । सामसङद्वारा नेपाली ग्राहकहरुका लागि नयाँ योजना ‘क्लिन एण्ड द बिऊटिफुल’ प्रस्तुत गरिएको छ । जाडोको मौसममा ग्राहकहरुलाई सफा गर्न, लुगा धुन, र आफनो त्वचाको ख्याल राख्नका […]

सामसङ माइक्रोवेभ ओभनको कुकिङ क्लास

२१ पुष २०७१, सोमबार

काठमाडौँ, २१ पुस । सफल सामसङले नेपाली ग्राहकहरुका लागि आफनो वार्षिक कार्यक्रम – माइक्रोवेभ ओभन कुकिङ क्लास – को व्यवस्था गरिएको छ । सो माइक्रोवेभ ओभन कुकिङ क्लास सामसङको आधिकारिक […]

सामसुंगका नयाँ स्मार्ट टिभीमा टाइजेन सफ्टवेयर प्रयोग हुने

१७ पुष २०७१, बिहीबार

काठमाडौं, १७ पुस । सामसुंग इलेक्ट्रोनिक्स कम्पनीले अब सन् २०१५ मा उत्पादन हुने सबै नयाँ स्मार्ट टेलिभिजनहरुमा टाइजेन अपरेटिङ सिष्टम प्रयोग गर्ने बताएको छ । कम्पनीले आफैंले तयार पारेको नयाँ […]

सामसङको क्रिष्टमस गिफ्ट ह्याम्पर अफर

१० पुष २०७१, बिहीबार

काठमाडौँ, १० पुस । सामसङले नेपाली ग्राहकहरुका लागि नयाँ वर्षको अभियान “मेरी क्रिष्टमस अफर” को थालनि गरेको छ । यो योजना २५ डिसेम्बर, २०१४ देखि १ जनवरी, २०१५ सम्मका लागि […]

संचारकर्मीहरुलाई सामसुङको ‘के जूम’ किस्ताबन्दीमा, बजार मूल्यमा ९ हजार ९ सय रुपैयाँ छुट

१३ कार्तिक २०७१, बिहीबार

काठमाडौं, १३ कात्तिक । इन्टिग्रेटेड मोबिलिटी सोलुसन (आइएमएस) प्रालिले नेपाली संचारकर्मीहरुलाई २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन नेपाली संचारकर्मीहरुलाई विशेष मुल्यमा उपलब्ध गराउने भएको छ । फोटोजर्नालिस्ट क्लबको सिफारिसमा कम्पनीले संचारकर्मीहरुलाई […]

सामसङका दुई नयाँ सोरुम संचालनमा

१० आश्विन २०७१, शुक्रबार

काठमाडौँ, १० असोज । सामसुङ इलेक्ट्रोनिक्सले भक्तपुर र चाबाहिलमा नयाँ शो-रुम खोलेको छ । सामसङको नेपालस्थित आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले चाबहिलस्थित केएल टावर र भक्तपुरको सूर्यविनायकमा नयाँ सोरुम खोलिएको […]