९ असार २०७९, बिहीबार
अस्ट्रेलायको प्रतिस्पर्धाविरोधी नियामकले सामसङ अस्ट्रेलियामाथि ९७ लाख डलर जरिबाना तोकेको छ। उक्त संस्थाले सामसङले आफ्ना केही स्मार्टफोनहरुमा वाटर रेजिस्टेन्स अर्थात् पानी नछिर्ने फिचर रहेको झूटो दावी गरेको आरोपमा उक्त जरिबाना […]