आठ जिल्लाका आधारभूत विद्यालयहरुमा कम्तीमा २० एमबीपीएसको इन्टरनेट पुर्याईँदै

१४ भाद्र २०७८, सोमबार

भूकम्पबाट अति प्रभावित ८ जिल्लाहरुका आधारभूत विद्यालयहरुमा कम्तीमा २० एमबीपीएस क्षमताको नन-डेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत ७६ मध्ये ७० स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर भएको […]