आरटीजीएस कारोबारमा शुल्क नलाग्ने व्यवस्था, विद्युतिय कारोबार गर्न राष्ट्र बैंकको आग्रह

९ चैत्र २०७६, आईतवार

नेपाल राष्ट्र बैंकले आइतबारदेखि आरटीजीएस कारोबारमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना जारी गर्दै रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सेवा निशुल्क […]