एकमुष्ट बक्यौता रकम बुझाएको सुबिसु केबलनेटले लियो अनुमति पत्र नवीकरणको प्रमाणपत्र

२६ पुष २०८१, शुक्रबार

गत मंगलबार आफ्नो नाममा रहेको सबै बाँकी बक्यौता रकम भुक्तानी गरेको सुबिसु केबलनेट लिमिटेडले आज शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पत्र नवीकरणको प्रमाणपत्र लिएको छ। लामो समयदेखि विवादमा रहेको मर्मत […]

रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम पौष मसान्तसम्म दाखिला गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

१८ पुष २०८१, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोष(आरटीडीएफ) को रकम नबुझाएको भन्दै यस्ता सेवा प्रदायकहरुलाई पौष मसान्तसम्मको म्याद तोकेको छ। प्राधिकरणले आज […]

इन्टरनेट बिलमा पचास प्रतिशत मर्मत तथा सम्भार शुल्कको झमेला र सरकारको बखेडा

११ फाल्गुन २०८०, शुक्रबार

पछिल्लो समय इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सेवाग्राहीको बिलमा नै उल्लेख गरेर उठाउँदै आएको ५० प्रतिशत मर्मत संभार शुल्क (सपोर्ट एण्ड मेन्टेनेन्स) विवादमा परेको छ। सार्वजनिक चर्चामा समेत रहेको उक्त शुल्क […]

एनसेलले रोयल्टी र आरटीडीएफ शुल्क बुझाउनेमा नेपाल टेलिकमलाई उछिन्यो

६ माघ २०७९, शुक्रबार

गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क तिर्ने टेलिकम कम्पनीहरु मध्येमा एनसेल आजियाटा लिमिटेड अगाडि रहेको छ। यहि पुस मसान्तसम्म दूरसञ्चार सेवा […]

आम्दानीको आधारमा गत आर्थिक वर्षमा एनसेलले नेपाल टेलिकमलाई उछिन्यो, यस्तो छ तथ्यांक

१८ माघ २०७७, आईतवार

सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको आम्दानी निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको भन्दा करिब १२ अर्ब रुपैयाँ कम भएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले गत आर्थिक […]