ह्वावे र रोभियोको साझेदारीमा एङ्ग्री बर्ड्स २ एप ग्यालरीमा उपलब्ध

१५ असार २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेले गेम निर्माता कम्पनी रोभियोसँग साझेदारीको घोषणा गरेको छ। यसबाट कम्पनी गुगल र एप्पलले जस्तै आफ्नो इन-हाउस इकोसिस्टम निर्माण गर्नेतर्फ अगाडि बढेको बुझ्न सकिन्छ। यसै साझेदारी अनुरुप […]