Tag Archives: Rollable Smartphone

पुरै मोडिनसक्ने ‘रोलेबल’ स्मार्टफोन आउँदै, सोनी एक्सपेरिया रोलेबल स्मार्टफोनको परीक्षण हुँदै

काठमाडौं । सामसंग र ह्वावेले फोल्डेबल फोन ल्याएपनि अझ बजारमा व्यवसायीकरुपमा उपलब्ध गराउन सकेका छैनन् । उनीहरुले स्मार्टफोनमा नयाँ संभावना देखाईरहेको बेलामा अन्य कम्पनीहरुले पनि फोल्डेबल फोन ल्याउने तयारी गरिरहेका छन् । यहि बिचमा जापानी टेक कम्पनी सोनीले भने फरक किसिमको फोल्डेबल फोन बनाउने तयारी गरेको छ । सोनीले फोल्डेबल फोन भन्दा पनि रोलेबल फोन एक्सपेरिया फोन लन्च गर्न लागेको ...

Read More »