रोबोटहरु बिचको फाइट हेर्ने हो ? त्यसोभए यन्त्र ७.० हेर्न जानुस्

२७ माघ २०७५, आईतवार

काठमाडौं । रोबोटिक्स एसोसिएसन अफ नेपालले विज्ञान , प्रविधि तथा उद्यमशीलताको महोत्सव यन्त्र ७.०  आयोजना गर्ने भएको छ । यस  यन्त्र कार्यक्रम अन्तर्गत अन्तर्रास्ट्रिय  रोबोटिक्स प्रतियोगिता , रोबो बिजनेस कप,  […]