२९ पुष २०८१, सोमबार
भर्खरै लस भेगासमा सम्पन्न कन्ज्युमर इलेक्ट्रोनिक्स शो- सीईएस २०२५ रोबोटहरूको लागि रोचक रह्यो। एआईको प्रगतिले उपयोगी रोबोटहरूको नयाँ लहर ल्याउने अपेक्षा गरिए पनि धेरै रोबोटिक्स कम्पनीहरू अझै पनि एआईलाई प्रभावकारी […]
१७ पुष २०८१, बुधबार
गत डिसेम्बर २७ मा वेमोको रोबोट्याक्सी र सर्भ रोबोटिक्सको साइडवाक डेलिभरी रोबोट लस एन्जलसको एक चोकमा ठोक्किए। यसबारेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा सर्भको रोबोट वेस्ट हलिउडमा रातिको […]
१५ पुष २०८१, सोमबार
रोबोटहरू हाम्रो जीवनमा विभिन्न स्वरूपमा रहेका छन् तर नयाँ प्रविधिका साथ तिनीहरूले मानिसको भावना स्पर्शमार्फत पत्ता लगाउन सक्ने नयाँ अनुसन्धानले देखाएको छ। मानिसहरूले आफुलाई बुझ्ने र आफ्ना भावनाहरू बुझ्ने व्यक्तिलाई […]
१२ पुष २०८१, शुक्रबार
युक्रेनी सेनाले लिप्सी शहर नजिकैको आक्रमणमा दर्जनौँ टाढाबाट नियन्त्रण गर्न सकिने सवारीसाधनमा मेसिनगन जडान गरी प्रयोग गरेको छ। यससँगै आत्मघाती ड्रोनहरू पनि प्रयोग गरिएको थियो। यो आक्रमणमा हवाई निगरानी र […]
९ पुष २०८१, मंगलवार
दक्षिण कोरियाका अनुसन्धानकर्ताहरूले प्याराप्लेजिक (कम्मरभन्दा तलको भाग नचल्ने) प्रयोगकर्ताहरूलाई हिँड्न, अवरोध पार गर्न र भर्याङ चढ्न सक्षम बनाउने हल्का वजनको लगाउन मिल्ने रोबोट विकास गरेका छन्। कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ […]
९ पुष २०८१, मंगलवार
अनुसन्धानकर्ताहरूले गिद्धजस्तो उड्न, हिँड्न, र उफ्रिन सक्ने पक्षी-आकारको रोबोट सार्वजनिक गरेका छन्। रोबोटिक एभियन इन्स्पायर्ड भेहिकल फर मल्टिपल इन्भाइरोन्मेन्ट्स (र्याभेन) नाम भएको यो नयाँ मेशिन एउटा नयाँ रिमोट-कन्ट्रोल गरिएको ड्रोन […]
३० कार्तिक २०८१, शुक्रबार
न्युटन स्कुलका रिपेक्स कार्कीले रोबोटको छेउमा पुगरे जिस्कँदै उसको नाम सोधे। मानव आकृतिको रोबोटले आफ्नै परिचय दिँदै गयो। कार्कीले सुनेर रमाइलो मान्दै अरु थप जिज्ञासा राख्न थाले। यतिबेला बत्तिसपुतलीस्थित अनुपम […]
१२ भाद्र २०७९, आईतवार
अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा पुल्चोक इन्जिनियरिङ क्याम्पस तेस्रो भएको छ। इन्जिनियरिङ अध्ययन संस्थानको पुल्चोक क्याम्पसस्थित रोबोटिक क्लबले भारतको ‘ए’ टिम, भारतको ‘बी’ टिम, जापान, थाइल्यान्ड, चीनलगायत देशलाई पछाडि पार्दै रोवोकोन २०२२ […]
६ श्रावण २०७९, शुक्रबार
एजिलिटी रोबोटिक्सले विकास गरेको डिजिट रोबोटमा थप विकास र सुधार गरिने भएको छ। कम्पनीका सह-संस्थापकहरु डेमियन शेल्टन र जानाथन हस्र्टका अनुसार डिजिट रोबोटमा टाउको र आफ्नै अन्य डिजिट समावेश गरिने […]
२२ असार २०७९, बुधबार
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा ‘सेलफोन आकारको रोबोट’ को एउटा समूह निर्माणमा जुटेको छ। यी रोबोटहरुले बृहस्पतिको चन्द्रमा यूरोतथा शनिको चन्द्रमा एन्सेलेडसमा रहेको मोटो हिउँको सतहमुनि रहेको पानीमा एलियनहरुको उपस्थितिका बारेमा […]
२८ बैशाख २०७९, बुधबार
मानसिक रोगहरु ठिक पार्नका लागि मानिसको दिमागमा रोबोट पठाउने कुरा झट्ट सुन्दा कुनै साइन्स फिक्शन फिल्मको कुरा जस्तो लाग्न सक्छ। तर अमेरिकाको क्यालिफोर्नियामा रहेको बायोनट ल्याब्सले यो कुरालाई मूर्तरुप दिने […]
३ बैशाख २०७९, शनिबार
एमआईटीका इन्जिनीयरहरुले आकस्मिक स्ट्रोक सर्जरीमा सघाउने रोबोट निर्माण गरेका छन्। स्ट्रोक वा हृदयाघातका बिरामीहरुको इन्डोभास्कुलर उपचारका लागस एमआईटीका इन्जिनियरहरुले सर्जनहरुले प्रयोग गर्न सक्ने टेलिरोबोटिक सिस्टम बनाउँदै आएका छन्। उक्त टोललीले […]
२८ चैत्र २०७८, सोमबार
टेस्ला तथा स्पेसएक्सका मालिक इलन मस्कले भविष्यमा मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गर्न सक्ने दिन आउने बताएका छन्। यस्तो दिन कहिले र कति समयपछि आउँछ भन्ने यकिन नभए पनि यसो […]
२९ पुष २०७८, बिहीबार
विश्वकै सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स शो सीईएस २०२२ मा थुप्रै नवीन र अनोठा ग्याजेट तथा प्रविध प्रदर्शन गरिए। यीमध्ये एउटा ह्यूमन रोबोट पनि थियो। यसको नाम अमेका हो। यो रोबोटलाई […]
२ आश्विन २०७८, शनिबार
हालै अमेरिकामा १२०० जनामा गरिएको एक सर्वेक्षणमा ४० प्रतिशत मानिसले भविष्यमा रोबोटसँग शारीरिक सम्पर्क राख्न चाहेको बताएका छन्। इन्टरप्राइज च्याटबट टिडियोले ‘उपभोक्तासँग कुराकानी गर्ने राम्रो उपाय’ नारा दिएको यो अध्ययनमा […]
१६ फाल्गुन २०७६, शुक्रबार
काठमाडौं । जापानको ओसाका यूनिभर्सिटीका बैज्ञानिकहरुले ब्लेड रनर रोबोट तयार गरेका छन् । यसको प्रोगामिंङ्ग करेन्ट लाग्दा रोबोटले झट्का महशुस गर्न सक्ने गरि गरिएको छ । बैज्ञानिकहरुको दाबी अनुसार यस्तो […]
८ फाल्गुन २०७६, बिहीबार
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकलाई सहयोग गर्न दुई वटा पर्यटन परी (रोबोट) राखिएको छ । बिहीबार बिमानस्थलमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले पर्यटन […]