अनलाईनमार्फत अमेरिका र युरोपमा जुवा खेलाउने व्यक्तिहरु पक्राउ

६ माघ २०७८, बिहीबार

मोबाइल एपमार्फत नेपालमा बसेर अमेरिकामा अनलाइन जुवा खेलाउने गिरोहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ। नेपालबाट मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख […]

ताजा समाचार