ओपोको नयाँ एफ११ प्रोमा राईजिङ क्यामेरा, सेल्फीलाई नयाँ उचाई दिने लक्ष्य

२ बैशाख २०७६, सोमबार

काठमाडौं । ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन, एफ११ प्रोमा कम्पनीले नयाँ क्यामेरा प्रणालीको प्रयोग गरेको छ । नयाँ क्यामेरा प्रणाली अन्तर्गत फोनको अघिल्तिर राइजिङ […]