भिभोले विकास गर्यो नयाँ क्यामरा सेन्सर प्रविधि, परम्परागत सेन्सर भन्दा १६० प्रतिशत प्रकाश लिने

२३ भाद्र २०७७, मंगलवार

स्मार्टफोन बजारमा शक्तिशाली र नयाँ प्रयोगसहितका क्यामराको उपयोग बढिरहेको छ । लगभग सबैजसो कम्पनीहरुले क्यामरा टेक्नोलोजीलाई स्मार्टफोनमा उच्च प्राथमिकतामा राखेका छन् । यहि बेलामा अधिकतम मेगापिक्सेलको प्रतिस्पर्धामात्र चलिरहेको स्मार्टफोन बजारमा […]