यस्तो छ काठमाडौं महानगरपालिकाको अनलाइन प्रणालीमार्फत कर तिर्ने बुझाउने बिधि

२४ श्रावण २०७८, आईतवार

काठमाडौं महानगरपालिकाले गत वर्षदेखि अनलाइनमार्फत राजस्व भुक्तानी गर्ने सुविधा सञ्चालनमा ल्याएको छ। महानगरपालिकाले आफ्ना सबै वडा कार्यालय र सेवाको राजस्व तिर्नसकिने सुबिधा दिएको छ। जसअनुसार सेवाग्राहीले घरबाटै महानगरपालिकालाई बुझाउने कर […]

ताजा समाचार