गुगलका सह संस्थापक ल्यारी पेजलाई न्यूजिल्यान्डको ‘रेजिडेन्सी’

२४ श्रावण २०७८, आईतवार

अर्बपति तथा गुगलका सह संस्थापक ल्यारी पेजलाई न्यूजिल्यान्डले रेजिडेन्सी अर्थात बसोबास गर्ने अनुमति प्रदान गरेको छ। न्यूजिल्यान्डको सरकारले उनलाई देशमा बस्न पाउने आधिकारिकता रेजिडेन्सी दिइएको र उनी कोरोना महामारीका बेला […]