११ जेष्ठ २०७८, मंगलवार
चिनियाँ टेक जायन्ट ह्वावेका संस्थापक रेन झेङफेइले आफ्नो आन्तरिक सर्कुलरमा कम्पनीले सफ्टवयरमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्। उनका अनुसार अमेरिकाभन्दा आधारभूत रुपमा बढी स्वतन्त्र भएकाले आफ्नो टिमले सफ्टवयरको क्षेत्रमा ‘विश्वकै […]