शिओमीले भारतमा उत्पादित अर्को फोन ल्यायो, ५.५ इन्च एचडी डिस्प्लेसहितको रेडमी नोट प्राइम

२८ मंसिर २०७२, सोमबार

काठमाडौं, २८ मंसिर । शिओमीले (Xiaomi) भारतमा उत्पादन गरिएको रेडमी टू प्राइम (Redmi 2 Prime) स्मार्टफोन लन्च गरेपछि कम्पनीले मेड ईन इन्डिया नाराअन्तरगत बनाईएको दोस्रो हेडसेट सार्वजनिक गरेको छ । […]