जाबोमीको ‘रेडमी नोट फोर’ गोजीमा नै पड्किँदा युवक घाईते, कम्पनीले अनुसन्धान गर्दै

३२ श्रावण २०७४, बुधबार

काठमाडौं, ३२ साउन । चिनियाँ स्मार्टफोन ब्राण्ड जाबोमीको स्मार्टफोन पड्किएको समाचार बाहिर आएको छ । शाओमी पनि भनिने जाबोमीको रेडमी नोट फोर (Redmi Note 4) स्मार्टफोन पड्किँदा एक युवक घाईते […]

शिओमीको रेडमी नोट फोर सार्वजनिक, २ जीबी र ३ जीबी र्यामको दुईवटा संस्करण

९ भाद्र २०७३, बिहीबार

काठमाडौं, ९ भदौ । शिओमीको नयाँ स्मार्टफोन रेडमी नोट फोर (Redmi Note 4) औपचारिकरुपमा सार्वजनिक भएको छ । कम्पनीले यो स्मार्टफोन चीनमा एक कार्यक्रमका बिच सार्वजनिक गरेको हो । शिओमी […]

ताजा समाचार