शाओमी ११टी रेडमी के४०एसका रुपमा १२० वाट फास्ट चार्जिङसहित चीनमा सार्वजनिक हुने

१ कार्तिक २०७८, सोमबार

शाओमीले आफ्नो ११टी स्मार्टफोनलाई चीनमा रेडमी के४०एस को नामबाट १२० वाट फास्ट चार्जिङ सपोर्टसहित सार्वजनिक गर्ने भएको छ। चर्चित वेबो टिप्स्टर डिजिटल च्याट स्टेशनले हालै बाहिर ल्याएको जानकारी अनुसार शाओमीले […]