चिनियाँ स्मार्टफोन मेकर शाओमीले भारतमा १० करोड स्मार्टफोन बेच्यो, रेडमी सिरिज निकै महत्वपूर्ण

२१ भाद्र २०७६, शनिबार

काठमाडौं । पछिल्लो समयमा मोबाइल फोन मेकर कम्पनी शाओमीको लागि भारत निकै महत्वपूर्ण बजार रहँदै आएको छ । चिनियाँ फोन मेकर कम्पनी शाओमीले भारतीय बजारमा १०० मिलियन स्मार्टफोन बिक्री गरेको […]

ताजा समाचार