आईबीएम रिसर्चद्वारा हाइब्रिड क्लाउडमा एआई वर्कफ्लो स्केल गर्ने फ्रेमवर्क ‘कोडफ्लो’ सार्वजनिक

२५ असार २०७८, शुक्रबार

आईबीएम रिसर्चले बुधबार हाइब्रिड क्लाउडमा ठूला डाटा र एआई वर्कफ्लो एकीकृत गर्ने कोडफ्लो नामक फ्रेमवर्क सार्वजनिक गरेको छ। यो ओपन सोर्स फ्रेमवर्कले डेभलपलहरुले मेशिन लर्निङ हाइब्रिड इन्भाइरोन्मेटका मोडलहरुलाई तालिम दिन […]