नुबिया रेड म्याजिक ७ प्रो अन्तरराष्ट्रिय बजारमा बिक्री शुरु

१८ बैशाख २०७९, आईतवार

चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईको सहायक ब्राण्ड नुबियाको रेड म्याजिक ७ प्रो स्मार्टफोन अन्तरराष्ट्रिय बजारमा बिक्री शुरु भएको छ। अन्तरराष्ट्रिय भर्सनमा १६ जीबी र्याम तथा अब्सिडियन र सुपरनोभा गरी दुई ओटा […]