रियलमीको फोल्डेबल स्मार्टफोन छिट्टै सार्वजनिक हुने सम्भावना न्यून

३० भाद्र २०७९, बिहीबार

पछिल्लो दुई वर्षमा रियलमीले आफ्नो उत्पादन पोर्टफोलियो विविधीकरणमा काम गरिरहेको छ। कम्पनीको नयाँ उत्पादनहरु मध्येमा फोल्डेबल स्मार्टफोन मोडल चर्चामा रहेको छ। गिज्मोचाइनाका अनुसार कम्पनीको लचिलो डिस्प्ले भएको नयाँ ह्यान्डसेट छिट्टै […]