मिडियाटेकले भारतमा स्थानीय उत्पादनलाई बढावा दिन थप कर्मचारी भर्ना गर्ने

४ आश्विन २०७८, सोमबार

ताइवानको सेमिकन्डक्टर चिप कम्पनी मिडियाटेकले भारतमा स्थानीय उत्पादनलाई बढावा दिन अझ बढी कर्मचारी भर्ना गर्ने घोषणा गरेको छ। यसै हप्ताको शुरुवातमा कम्पनीले यसै आर्थिक वर्षभित्र भारतमा रहेको आफ्ना अनुसन्धान तथा […]