ट्विटरद्वारा क्विल कम्पनीको स्वामित्व लिने घोषणा, डीएममा आमूल परिवर्तन आउने अपेक्षा

२४ मंसिर २०७८, शुक्रबार

माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्ना डीएम अर्थात् डाइरेक्ट मेसेजलाई अन्य मेसेजिङ एपसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन क्विल नामक कम्पनीको स्वामित्व लिन लागेको घोषणा गरेको छ। क्विल आफैंमा एउटा मेसेजिङ एप हो […]