१० माघ २०८१, बिहीबार
सामसङ इलेक्ट्रोनिक्सले बुधबार क्वालकमका चिपहरू र गुगलको एआई मोडलद्वारा सुसज्जित आफ्नो नयाँ ग्यालेक्सी एस२५ स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले उन्नत एआई सुविधाबाट बिक्री बढाउने र एप्पल तथा चिनियाँ प्रतिस्पर्धीहरूसँगको प्रतिस्पर्धालाई […]
२६ पुष २०८१, शुक्रबार
क्वालकमले कोपाइलटप्लस पीसी लाई धेरै मानिसहरूको पहुँचमा पुर्याउने नयाँ प्लेटफर्म लन्च गरेको छ। एक्स एलिट र एक्स प्लस समावेश रहेको ब्रान्डको स्न्यापड्रागन एक्स सिरिजमा स्न्यापड्रागन एक्स नवीनतम थप भएको र […]
९ पुष २०८१, मंगलवार
अमेरिकी संघीय अदालतले एआरएम विरुद्धको मुद्दामा क्वालकमको पक्षमा रहेको भन्दै दुई कम्पनीहरू बीचको इजाजतपत्र सम्झौताको उल्लङ्घन नभएको बताएको छ। यद्यपि स्थितिको वरिपरि अझै अनिश्चितताहरू रहेको उल्लेख छ। अहिलेको लागि भने […]
३ पुष २०८१, बुधबार
अमेरिकाको डेलावेयरस्थित संघीय अदालतमा यस हप्ता भइरहेको मुद्दामा चिप उद्योगको भविष्यसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्न उठाइएको छ: आर्मको कम्प्युटिङ आर्किटेक्चरको आधारमा निर्माण गरिएको बौद्धिक सम्पत्तिको स्वामित्व कसको हो? मुद्दामा क्वालकमको ल्यापटप […]
२ पुष २०८१, मंगलवार
आर्म कम्पनीका प्रमुख कार्यकारीले सोमबार क्वालकम विरुद्धको मुद्दामा आफूहरूले आफैँ चिप आपूर्तिकर्ता बन्ने महत्त्वाकांक्षालाई कम आँक्दै स्पष्ट पारेका छन्। क्वालकम आर्मलाई हरेक वर्ष अनुमानित सयौं मिलियन डलर तिर्ने आर्मको ठूलो […]
२७ मंसिर २०८१, बिहीबार
शनिबार अनावरण गरिएको नयाँ नेश्नल डिफेन्स अथोराइजेशन एक्ट (राष्ट्रिय रक्षा प्राधिकरण ऐन) ले रक्षा विभागका ठेकेदारहरूलाई सेमिकन्डक्टर्स, चिप–मेकिङ्ग इक्विपमेन्ट र सेमिकन्डक्टरहरू डिजाइन गर्ने उपकरणहरू ह्वावे र यसका साझेदारहरूलाई बिक्री गर्न […]
३० कार्तिक २०८१, शुक्रबार
क्वालकमले गएको हप्ता चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्दा कम्पनीले आफ्नो इन्टरनेट अफ थिङ्स आईओटी उत्पादनहरूबाट १.७ अर्ब डलर आर्जन गरेको देखाएको छ। यो रकम कम्पनीको हालको अटोमोटिभ क्षेत्रबाट कमाएको आम्दानीको […]
१५ असार २०७९, बुधबार
अमेरिकी चिप निर्माता क्वालकमको फ्ल्यागशिप चिपसेट स्न्यापड्रागन ८ जेन २ नोभेम्बरमा सार्वजनिक हुने भएको छ। सामान्यतया कम्पनीले आफ्ना नयाँ चिपसेट डिसेम्बरको पहिलो सप्ताहान्तमा सार्वजनिक गर्दै आउने गरेकोमा यस पटक भने […]
१५ जेष्ठ २०७९, आईतवार
फाइभजी नेटवर्क विश्वभर उपलब्ध नभइसकेको अवस्थामा आगामी पुस्ताको सिक्सजी नेटवर्कको चर्चा चुलिन थालेको छ। क्वालकम, एप्पल, गुगल, एलजीलगायत केही कम्पनी ६जी नेटवर्क विस्तारमा लागेका छन्। यस अभियानमा नोकिया पनि जोडिएको […]
८ जेष्ठ २०७९, आईतवार
क्वालकमले हालै स्न्यापड्रागन ७ जेन १ चिपसेट सार्वजनिक गरेको छ। कम्पनीले हालै बहु प्रतीक्षित स्न्यापड्रागन ८+ जेन १ सहित ७ जेन १ चिपसेट ल्याएको हो। ७ जेन १ चिपसेट यसअघि […]
५ जेष्ठ २०७९, बिहीबार
एएमडी तथा क्वालकमले वाइ फाइ ६ तथा ६ई का साथमा वाइ फाइ रिमोट व्यवस्थापन सेवा उपलब्ध गराउने भएका छन्। दुवै कम्पनी मिलेर बिजनेस ल्यापटपका लागि लक्षित रेजेन प्रो प्रोसेसरका लागि […]
३ जेष्ठ २०७९, मंगलवार
क्वालकमको स्न्यापड्रागन नाइट इभेन्ट आगामी मे २० मा आयोजना गर्ने भएको छ। उक्त इभेन्ट चीनमा मे २० का दिन स्थानीय समयअनुसार साँझ ८ बजे हुने जीएसएमएरिनाले जनाएको छ। उक्त इभेन्टमा […]
२४ बैशाख २०७९, शनिबार
क्वालकमले स्न्यापड्रागन ८ जेन १ प्लस चिपसेट यो वर्षको उत्तरार्द्धमा मात्र सार्वजनिक गर्ने भएको छ। हालै चर्चित वेबो टिपस्टर डिजिटल च्याट स्टेशनले स्न्यापड्रागन ८ जेन १ को उत्तराधिकारीका रुपमा आउन […]
२३ बैशाख २०७९, शुक्रबार
क्वालकमले एक्सेस प्वाइन्ट तथा घरायशी राउटरका लागि वाइफाइ ७ सार्वजनिक गरेको छ। कम्पनीले हालै वाइफाइ ७ नेटवर्किङ प्रो सिरिज नामक इन्टरप्राइज एक्सेस प्वाइन्ट, प्रिमियम घरायशी राउटर तथा अत्याधुनिक मेश सिस्टमका […]
११ चैत्र २०७८, शुक्रबार
क्वालकमले आगामी मे महिनामा स्न्यापड्रागन ८ जेन १+ सार्वजनिक गर्ने भएको छ। स्न्यापड्रागन ८ जेन १ चिपसेट सार्वजनिक भएयता नै यसको + भर्सन आउने कुराको चर्चा चलेको थियो। यो भर्सन […]
१२ फाल्गुन २०७८, बिहीबार
अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले आफ्ना ३एनएम प्रोसेसमा बन्ने सबै चिप निर्माणका लागि टीएसएमसीसँग सम्झाैता गर्ने योजना बनाएको छ। क्वालकमले आफ्ना सबै नेक्स्ट जेन ३एनएम प्रोसेसर सामसङको सट्टा अब टीएसएमसीलाई […]
२७ माघ २०७८, बिहीबार
अमेरिकी चिपनिर्माता कम्पनी क्वालकमले २०२२ फर्मुला वन विश्व च्याम्पियनको सँघारमा फरारीसँग साझेदारीपत्रमा हस्ताक्षर गरेको छ। अमेरिकाको सान डिएगोमा रहेको उक्त कम्पनीले ‘डिजिटल रुपान्तरण प्रक्रिया लाई गति दिने उद्देश्यका लागि मजबुत […]
२० माघ २०७८, बिहीबार
क्वालकम इंकले बुधबार आफ्नो पहिलो त्रैमासको कीर्तिमानी प्रगति विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीले वाल स्ट्रीटले गरेको प्रक्षेपणलाई उछिनेको छ भने यसको मुख्य कारण एन्ड्रोइडको आकर्षक व्यापार तथा […]
८ मंसिर २०७८, बुधबार
चिनियाँ स्मार्टफोन ब्रान्ड शाओमीको आउँदै गरेको रेडमी के५० सिरिजको स्मार्टफोनमा क्वालकम र मिडियाटेकका गरी ४ ओटा फरक फरक प्रोसेसर प्रयोग हुने बताइएको छ। यी चार ओटै प्रोसेसर। क्वालकम र मिडियाटेकद्वारा […]
१८ भाद्र २०७८, शुक्रबार
चिप निर्माता कम्पनी क्वालकमले हालै ब्लूटूथ डिभाइसका लागि उपयुक्त हुने गरी एप्टएक्स लसलेस अडियो सार्वजनिक गरेको छ। यो प्रविधिले ब्लूटूथमार्फत् लसलेस अडियो स्ट्रिमिङ गर्न मद्दत गर्छ। हेडफोज तथा स्ट्रिमिङ डिभाइसले […]
१२ श्रावण २०७८, मंगलवार
इन्टेलले आफ्नो इन्टेल फाउन्ड्री सेवा व्यवसायको पहिलो मुख्य ग्राहक क्वालकम हुने जानकारी दिएको छ। आफ्ना स्न्यापड्रागन लाइनअपका चिपले प्रिमियम एन्ड्रोइड फोनहरुलाई सेवा दिँदै आएङ्को अमेरिकी कम्पनी क्वालकमका लागि केही वर्षमा […]
६ श्रावण २०७८, बुधबार
क्वालकमले आउँदो वर्ष अर्थात् सन् २०२२ मा स्मार्टवाचहरुका लागि नयाँ स्न्यापड्रागन वेयर चिपसेट सार्वजनिक गर्ने भएको छ। केही समय अघि वेयरेबलको बजारमा पकड जमाउनका लागि गुगल तथा सामसङले आफ्ना वेयर […]
२५ असार २०७८, शुक्रबार
एटीएन्डटी, एनभिडिया, सामसङ अमेरिका, क्वालकम तथा इन्टरडिजिटलले अमेरिकामा ६जी अध्ययन परियोजनामा चासो देखाएका छन्। विश्वमा फाइभजी पछिको वायरलेस प्रविधिमा छलाङ मार्ने विषयमा रस्साकस्सी चलिरहेको बेला यी चर्चित कम्पनीहरु सिक्सजी प्रविधिको […]
२२ असार २०७८, मंगलवार
क्वालकमले आफ्नो अत्याधुनिक स्न्यापड्रागन ८९५ तथन ८९५+ चिपसेट ४एनएम प्रोसेसमा उत्पादन गर्ने भएको छ। यसभन्दा अगाडिको ८६५ चिपसेट टीएसएमसीको ७ एनएम नोडमा बनेको थियो भने ८८८ चिपसेटका लागि भने उसले […]
१५ असार २०७८, मंगलवार
क्वालकम टेक्नोलोजिजले आफ्नो अहिलेसम्मको शक्तिशाली र अत्याधुनिक स्न्यापड्रागन ८८८+ प्रोसेसर आधिकारिक रुपमा सार्वजनिक गरेको छ। यो चिपसेट विशेषगरी फाइभजी प्रविधियुक्च फ्ल्यागशिप स्मार्टफोनमा प्रयोग गर्ने हिसाबले ल्याइएको बुझिएको छ। यो यसअघिको […]