एप्पल आईफोन सेभेनमा अब इन्टेलको चीप

३० जेष्ठ २०७३, आईतवार

काठमाण्डौं, ३१ जेठ । एप्पलले आगामी आउन लागेको आईफोन सेभेनबाट इन्टेलको मोडेम प्रयोग गर्ने भएको छ । एप्पलले आईफोन सेभेनको केहि संस्करणहरुका लागि इन्टेलको चीप प्रयोग गर्न लागेको हो । […]