क्यूआर कोडमार्फत् गरिएको कारोबार: रकम र सङ्ख्या दुवै बढ्दो

३१ जेष्ठ २०७९, मंगलवार

२०७९ वैशाख महिनाभरी क्यूआर कोडमार्फत १० अर्ब १९ करोड १० लाख रुपैयाँको कारोबार भएको छ। यो आँकडा चैत्र मसान्त २०७८ सम्म ८ अर्ब ९४ करोड २० लाख रुपैयाँ बराबर रहेको […]

स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि रू.३०० सम्मको क्यासब्याक पाइने

१७ कार्तिक २०७८, बुधबार

एससीटिद्वारा संचालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि रू.३०० सम्म क्यासव्याकको ब्यवस्था मिलाइएको छ। बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादी स्थित सजनगोठ, दरवारमार्ग स्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स […]

चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी क्यूआर भुक्तानी माध्यमबाटै गर्न पाउने

१७ भाद्र २०७८, बिहीबार

महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी क्यूआर भुक्तानी (QR Payment) को माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्थाको शुरुवात गरेको छ। महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत […]

सिभिल बैंकको नगदरहित अभियान, धनगढीको दैनिक कृषि उपज हाट बजारमा क्युआर कोड सेवा

५ चैत्र २०७७, बिहीबार

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ । उक्त […]

एनसीसी बैङ्कको क्यूआर कोड अटो चालकलाई उपलब्ध, यात्रुले अनलाइनबाटै भुक्तानी गर्नसक्ने

१ चैत्र २०७७, आईतवार

नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क (एनसीसी बैङ्क)ले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्ने सुविधाको शुरुवात गरेको छ। बैङ्कले शुक्रबारबाट मोरङ जिल्लाको बिराटनगर महानगरपालिका स्थित विराटनगर नोबेल मेडिकल कलेज […]

मेगा बैंकको क्यूआर कोड भुक्तानी सेवा गागलफेदी यातायातमा उपलब्ध

१ चैत्र २०७७, आईतवार

मेगा बैंक नेपालले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा संचालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा तिर्ने सेवा सुरु गरेको छ । मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच विशेष समारोहबीच क्यूआर […]

माछापुच्छ्रे बैंकको क्यूआर कोड र वीच्याट पे सेवा लुम्बिनीमा उपलब्ध

२६ फाल्गुन २०७७, बुधबार

देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल एंव गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा क्यूआर कोड सेवा र वीच्याट पे सेवा शुरु […]

एनएमबि बैंकको क्यूआर कोड भुक्तानी सेवा बिर्तामोड कृषि बजार क्षेत्रमा

१ फाल्गुन २०७७, शनिबार

एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित विर्तामोड कृषि बजार क्षेत्रमा क्यूआर कोड मार्फत नगदरहित भुक्तानीको शुरूवात गरेको छ । विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको […]

सिभिल बैंकले शुरु गर्यो नगदरहित अभियान, सिन्धुलीमाडीमा क्युआर कोड भुक्तानी सेवा शुरु

३० माघ २०७७, शुक्रबार

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो। नेपाल राष्ट्र […]

नक्साल तरकारी बजारमा डिजिटल बैंकिङ्ग प्रबर्द्धन गर्न क्यूआरबाट भुक्तानीको सुरुवात

१० पुष २०७७, शुक्रबार

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रबर्द्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत नक्साल, काठमाडौं स्थित नक्साल तरकारी बजारमा क्यूआर बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ। नेपाल राष्ट्र बैंक, सानिमा […]

इसेवा र औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता

२९ चैत्र २०७७, आईतवार

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र नेपाल औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ। सम्झौता पत्रमा नेपाल औषधी व्यवसायी संघ कास्कीका तर्फबाट अध्यक्ष […]

माछापोखरी फलफूल तथा तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा

२७ चैत्र २०७७, शुक्रबार

बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबार विस्तार गर्ने क्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी अन्तरगत क्युआर कोड सेवा सुरु गरेको […]

क्यूआर कोड मार्फत हुने भुक्तानीलाई देशव्यापी बिस्तार गरिनेः गभर्नर अधिकारी

१० चैत्र २०७७, मंगलवार

देशव्यापी रुपमा ‘डिजिटल बैंकिङ्ग’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार नेपाल बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा मंगलबार जनकपुरमा ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको छ […]

आइएमई पे एपबाटै सबै क्युआर स्क्यान गर्न मिल्ने

१० चैत्र २०७७, मंगलवार

आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्युआर, युनियन पे र आइएमई पे क्युआर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट […]

एनएमबि बैंकद्वारा गैंडाकोट एग्रोमार्टमा क्यूआर कोड भुक्तानी सेवा सुरु

८ चैत्र २०७७, आईतवार

नवलपरासीको गैंडाकोट नगरपालिका–४ स्थित एनएमवि बैंक गैंडाकोट शाखाबाट गैंडाकोट एग्रोमार्ट प्रालि द्वारा सञ्चालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। गैडाकोट वडा नं. […]

एनआईसी एशिया बैंकको ‘क्यूआर रिफर एण्ड अर्न’ योजना, क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार

११ भाद्र २०७७, बिहीबार

एनआईसी एशिया बैंकले नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने क्यूआर रिफर एण्ड अर्न(QR Refer and Earn) योजना ल्याएको छ। यो बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरूले २०७७ भदौ र […]

मुक्तिनाथ विकास बैंक बन्यो फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर

१७ चैत्र २०७६, सोमबार

एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ । फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक […]

ताजा समाचार