Tag Archives: QQ

शाओमी र टेनसेन्टका एप्सले गैरकानूनीरुपमा डाटा संलकन गरेको चीनको आरोप

काठमाडौं । अन्तराष्ट्रिय स्तरमा चिनियाँ कम्पनीहरुले डाटा संकलन गर्ने र व्यक्तिगत गोपनियता उलंघन गर्ने गरेको आरोपका बिच चीनियाँ सरकारले नै डाटा संकलन गर्ने कम्पनीहरुलाई कारबाही शुरु गरेको छ । हालै चिनियाँ सरकारले देशका सबैभन्दा ठूलो टेक कम्पनीहरुमध्ये शाओमी र टेनसेन्टलाई गैरकानूनीरुपमा डाटा संकलनमा लिप्त भएको आरोपमा अनुसन्धान शुरु गरेको छ । चीनको इन्टरनेट रेगुलेटर मिनिष्ट्रि अफ इण्डष्ट्रि एण्ड इन्फर्मेसन टेक्नोलोजी(एमआईआईटी)ले ...

Read More »