प्रमुख शहरका सार्वजनिक यातायातमा अनलाइन भुक्तानी गर्न सकिने

१५ जेष्ठ २०७९, आईतवार

सरकारले प्रमुख शहरका सार्वजनिक यातायातमा विद्युतीय प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रमुख शहरका सार्वजनिक यातायातमा […]

ताजा समाचार