बंगलादेशमा पब्जी प्रतियोगितामा सहभागी १०८ खेलाडी पक्राउ

११ श्रावण २०७९, बुधबार

बंगादेशमा पब्जी खेल्ने १०८ जना खेलाडी पक्राउ परेका छन्। ल्यान प्रोग्राममा भाग लिइरहेको अवस्थामा बंगलादेशको चुआडाङाबाट १०८ जना पब्जी खेलाडीलाई प्रहरीले पक्राउ गरेको गेमिङफोनले उल्लेख गरेको छ। पब्जी मोबाइल चुआडाङा […]

पब्जीको नयाँ राजदूतमा फुटबलर नेमार नियुक्त

५ श्रावण २०७९, बिहीबार

पब्जीको नयाँ राजदूतमा पेरिस सेन्ट जर्मेन तथा ब्राजिलका फुटबल स्टार नेमार जुनियर नियुक्त भएका छन्। क्राफ्टन इंकले नेमारलाई नयाँ राजदूतमा नियुक्त गरेको १४ जुलाईमा घोषणा गरेको हो। राजदूतका रुपमा नेमारले […]

पब्जीमा नयाँ म्याप ‘डेस्टन’ आउँदै

१६ असार २०७९, बिहीबार

पब्जीमा नयाँ म्याप ‘डेस्टन’ आउने भएको छ। गेम्सपटका अनुसार पब्जीको नयाँ म्याप डेस्टन जुलाई १३ मा सार्वजनिक हुने भएको छ। यो म्यापको माथि ठूलो चिकन उडिरहेको देख्न सकिन्छ। सम्भवत यो […]

पब्जी गेम हारेको विषयमा परिवारका सदस्यहरुले जिस्काउँदा १५ वर्षीय किशोरद्वारा आत्महत्या

१ असार २०७९, बुधबार

पब्जी मोबाइल गेम हारेको विषयमा परिवारका सदस्यहरुले जिस्काउँदा भारतमा एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्। कक्षा ९ मा अध्ययनरत वुतुकुरु प्रभुले भारतको मछलीपट्टनममा आत्महत्या गरेको न्यूइन्डियनएक्सप्रेसले उल्लेख गरेको छ। […]

छोराको पब्जी लतका कारण श्रीमानले गरे श्रीमतीको हत्या

२२ जेष्ठ २०७९, आईतवार

छोराले मोबाइल गेम पब्जी खेलेर घण्टौं समय बिताउँदा निराश भएका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। ती व्यक्तिले श्रीमतीमाथि गोली प्रहार गरी हत्या गरेका हुन्। यो घटना २४ मे (मंगलबार) […]

पब्जी मोबाइलको दक्षिण एसियाली क्षेत्रको उपाधि स्टलवार्टलाई, दोस्रो र तेस्रो स्थानमा नेपाली टिम

९ जेष्ठ २०७९, सोमबार

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसियाको उपाधि स्टलवार्ट इस्पोर्टले जितेको छ। मंगोलियाको टिम स्टलवार्टले २४ खेलमा ३२३ अंक हासिल गरेर उपाधि जितेको हो। प्रतियोगिताभर उत्कृष्ट खेलको नमूना पेश गरेको […]

पब्जीको लतका कारण भारतमा एक युवाले लिए आफ्नै ज्यान

८ जेष्ठ २०७९, आईतवार

पछिल्लो समय अनलाइन गेम प्रति यूवाको आकर्षण बढ्दो छ। अनलाइन गेमको प्रयोग बढेसँगै यस सम्बन्धी अप्रिय घटनाहरु पनि विभिन्न समयमा आउने गरेको छ। धेरै समय गेम खेलेका कारण आमाबुवाले गाली […]

पब्जी मोबाइल प्रो लिगमा स्टलवार्टलाई पछ्याउँदै नेपाली टिम टी२के

८ जेष्ठ २०७९, आईतवार

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल)को तेस्रो दिन मंगोलियन टिम स्टलवार्ट ईस्पोर्टले आफ्नो अग्रता फराकिलो बनाएको छ। स्टलवार्टले १८ खेल समाप्ति हुँदा २४७ अंक जोडि सकेको छ। स्टलवार्टलाई पछ्याइरहेको नेपाली टिम […]

पब्जी मोबाइल प्रो लिगको पहिलो दिन नेपाली टोलीका लागि सुखद्, शीर्ष ५ मा ३ नेपाली टिम

६ जेष्ठ २०७९, शुक्रबार

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप हिजो (बिहीबार) देखि शुरु भएको छ। पीएमपीएलको पहिलो दिन नेपाली टिमहरुका लागि सुखद नै रहन पुगेको छ। प्रतियोगितामा सहभागी ६ नेपाली टिममध्ये […]

१८ करोड ५७ लाख रुपैयाँ पुरस्कार रहेको पब्जी मोबाइल प्रो लिग आजबाट शुरु

५ जेष्ठ २०७९, बिहीबार

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप आजबाट शुरु हुने भएको छ। पीएमपीएलका खेल आज जेठ ५ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन हुनेछन्। खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेदेखि […]

पब्जीको भारतीय संस्करणको गेममा नाबालिग गेमरले दैनिक ३ घण्टा मात्र खेल्न पाउने

१२ मंसिर २०७८, आईतवार

भारतमा नाबालिगहरूमा मोबाइल गेमिङको लत प्रमुख समस्या भएको छ। नाबालिग खेलाडीहरू पब्जी मोबाइल जस्ता गेमहरूको लतमा परेको धेरै रिपोर्टहरू छन्। जसमा कहिलेकाँही दुर्घटनामा मृत्यु भएको सम्मका समाचार आउने गरेका छन्। […]

पब्जीको ग्लोबल च्याम्पियनशिप आजबाट शुरु, करोडाैं रुपैया बराबरको पुरस्कार

३ मंसिर २०७८, शुक्रबार

विश्वभरी निकै चर्चित अनलाइन ब्याटल रोयल गेम पब्जीको ग्लोबल प्रतिस्पर्धा आज शुरु हुँदैछ। यो गेम खेल्नका लागि प्रत्येक महिना विश्वभरका ५२ करोडभन्दा बढी खेलाडी एक्टिभ रहन्छन्। साथै यस गेमको दैनिक […]

पब्जी न्यू स्टेट सार्वजनिक: एक घण्टामा ५ लाखभन्दा बढी डाउनलोड

२५ कार्तिक २०७८, बिहीबार

निकै प्रतीक्षा गरिएको पब्जी न्यू स्टेट गेम भारतसहित २ सयभन्दा बढी देशका एन्ड्रोइड तथा आईओएस यूजरहरुका लागि आधिकारिक रुपमा उपलब्ध भएको छ। यस गेममा नेक्स्ट जेनरेशनको ब्याटल रोयल अनुभव प्राप्त […]

पब्जी २ को विवरण लीक, अझै राम्रो लुक्स र एक्पेरियन्सयुक्त ग्राफिक्स उपलब्ध हुने

२ कार्तिक २०७८, मंगलवार

पब्जी गेम निर्माता कम्पनी क्राफ्टनले छिट्टै  यसको सिक्वेल सार्वजनिक गर्न सक्ने संकेत देखिएको छ। विशेष स्रोतका अनुसार गेमर्सहरुले आउँदो वर्ष अनरियल इन्जिन ५ मा आधारित पब्जी  सिक्वेल प्राप्त गर्न सक्नेछन्। […]

भारतीय न्यायाधीशले किन लेखे ब्याटलग्राउन्ड्स मोबाइल इन्डियाजस्ता गेममाथि प्रतिबन्ध लगाउन आग्रह गर्दै मोदीलाई चिठी?

२१ श्रावण २०७८, बिहीबार

भारतका एक न्यायाधीशले ब्याटलग्राउन्ड्स मोबाइल इन्डिया तथा फ्री फायरजस्ता गेमहरुमाथि भारतमा प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका छन्। ती न्यायाधीशले पत्रमा चीनमा जस्तै भारतमा पनि सरकारले गेमहरुमाथि कडा नियम […]

पब्जी डेभलपर क्राफ्टनद्वारा भारतको नोड्विन गेमिङ कम्पनीमा २ करोड २४ लाख डलर लगानी

२५ फाल्गुन २०७७, मंगलवार

पब्जी गेमको डेभलपर कम्पनी क्राफ्टनले भारतको नोड्विन गेमिङ कम्पनीमा २ करोड २४ लाख डलर लगानी गरेको छ। यसबारेमा दुवै कम्पनीले मंगलबार आधिकारिक जानकारी दिएका हुन्। यो लगानीमार्फत् दक्षिण कोरियाको कम्पनीले […]

पब्जीः न्यू स्टेट गेमको लागि एक हप्ता भित्रै ५० लाखभन्दा बढी प्रि-रजिष्ट्रेसन

२३ फाल्गुन २०७७, आईतवार

पब्जीको नयाँ भर्सन पब्जीःन्यू स्टेटको खेलाडीहरू बीचबाट ससक्त प्रतिक्रिया प्राप्त भएको छ। पब्जीको यो खेललाई पब्जी मोबाइल २ पनि भनिन्छ। पब्जीःन्यू स्टेटको प्रि रजिस्ट्रेसन गुगल प्ले स्टोरमा भर्खरै सुरू भयो। […]

पब्जी मोबाइलको नयाँ भर्सन: पब्जी मोबाइल २ गेम छिट्टै लन्च हुने

१४ फाल्गुन २०७७, शुक्रबार

पबजी खेल्नेहरूका लागि खुशीदिने खबर आएको छ। पब्जी मोबाइलले यस हप्ताको अन्त्य सम्म विश्वव्यापी रूपमा नयाँ अपडेट लन्च गर्ने भएको छ ।  यो रिपोर्ट गरिएको छ कि क्राफ्टनले पब्जी मोबाइलको […]

‘एमङ्ग अस’ २०२० को एन्ड्रोइड र आईओएस प्लेटफर्ममा सबैभन्दा धेरै डाउनलोड भएको गेम

३ फाल्गुन २०७७, सोमबार

अहिलेसम्म त्यति धेरै चर्चामा नआएको एमङ्ग अस(Among Us) नामक गेम सन् २०२० मा विश्वव्यापी रूपमा सबैभन्दा डाउनलोड गरिएको खेल भएको छ। यो सानो तर अत्यन्तै रमाईलो पार्टी-एक्शन मोबाइल गेमले पब्जी […]

ब्याटलग्राउण्ड्स मोबाइल इन्डियामा प्रि-रजिस्ट्रेशन गर्ने २ हप्तामा २ करोड नाघे

२० जेष्ठ २०७८, बिहीबार

भारतमा पब्जीमाथि प्रतिबन्ध लागेपछि पब्जी निर्माता दक्षिण कोरियाली कम्पनी क्राफ्टनले त्यस्तै प्रकारको गेम ‘ब्याटलग्राउण्ड्स मोबाइल इन्डिया’ बनाएर केही समयमा सार्वजनिक गर्ने भएको छ। २ हप्ताअघि उक्त गेमको प्रि रजिस्ट्रेशन खुलाएको […]

ब्याटलग्राउण्डस् मोबाइल इन्डियाको प्रि-रजिस्ट्रेशन आजबाट शुरु

४ जेष्ठ २०७८, मंगलवार

पब्जी मोबाइलको भारतीय संस्करण ब्याट्लग्राउण्ड्स मोबाइल इन्डियाको प्रि रजिस्ट्रेशन मे १८ अर्थात् आजबाट शुरु भएको छ। दक्षिण कोरियाली कम्पनी क्राफ्टनले निर्माण गरेको उक्त गेमको प्रि रजिस्ट्रेशनबापत् डेभलपरले विशेष उपहार प्रदान […]

दक्षिण एसियाको प्रतिनिधित्व गर्दै नेपाली टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको फाइनलमा

६ पुष २०७७, सोमबार

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२० को फाइनल चरणमा नेपाली टिम पुगेको छ । नेपाली टिम (Abrupt Slayers) एबरप्ट स्लेयर्स (एएसएल) पीएमजीसीको फाइनलका लागि छनोट भएको हो । ग्रुप चरणमा […]

पब्जी गेमको लाइट भर्सन बिहिबारदेखि बन्द, प्लेयर सपोर्ट एक महिनासम्म मात्र उपलब्ध हुने

१६ बैशाख २०७८, बिहीबार

पब्जी लाइट डेभलर्सले अप्रिल २९ मा बन्द हुने गत महिना नै घोषणा गरेका थिए । विकासकर्ताहरूद्वारा ३० मार्चमा साझा गरिएको समाप्ति तालिकामा टोलीले लाइट.पब्जी.कम (lite.pubg.com) वेबसाइट पहिले बन्द हुने घोषणा […]

अनलाइन गेम पबजी भारतीय बजारमा नयाँ तरीकाले आउने याेजनामा

२४ आश्विन २०७७, शनिबार

अनलाइन तथा माेबाइल गेम पबजीले भारतीय बजारमा प्रतिबन्ध भोगेसँगै पुन उपलब्ध हुने योजनाहरु गरिरहेको समाचारहरु आईरहेका छन् । केहि समयअघि भारतीय मोबाइल अपरेटर रिलायन्स जियोसँगको सहकार्यमा पबजीलाई लन्च गर्ने तयारी […]

लोकप्रिय मोबाइल गेम पबजी भारतमा प्रतिबन्ध भएसँगै नयाँ गेम ‘फौजी’ आउँदै

१९ भाद्र २०७७, शुक्रबार

भारत सरकारले चिनियाँ अनुप्रयोगहरूमा प्रतिबन्ध लगाएसँगै भारतमा लोकप्रिय मोबाइल गेम पबजीमा समेत प्रतिबन्ध लगाएको छ। भारतले हालै ११८ वटा चिनियाँ अनुप्रयोगहरूमा प्रतिबन्ध लगाएको छ। भारतले पबजीमा प्रतिबन्ध लगाएपनि पब्जीको प्रतिबन्धको […]