ईभी ब्याट्रीका लागि फक्सकन र थाइल्याण्डको पीटीटीबिच १ अर्ब डलरको सम्झौता

३० जेष्ठ २०७९, सोमबार

थाइल्याण्डको लगानी निकायले ईभीका लागि ब्याट्री उत्पादन गर्ने फक्सकन तथा पीटीटीबिच भएको सम्झौता अनुमोदन गरेको छ। हालै ताइवानको फक्सकन तथा थाइल्याण्डको पीटीटीबिच विद्युतीय सवारीका लागि आवश्यक ब्याट्री निर्माणका लागि १ […]