नेपाल टेलिकमको वेबसाइटबाटै व्यक्ति तथा संस्थाको टेलिफोन नम्बर थाहा पाउन सकिने

६ पुष २०७६, आईतवार

काठमाडौं । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरु पत्ता लगाउन […]