विश्वभर इन्टरनेट पुर्याउन क्लाउडफ्लेयरको नयाँ ‘प्रोजेक्ट प्यान्जिया’

१२ श्रावण २०७८, मंगलवार

क्लाउडफ्लेयरले विश्वभरका इन्टरनेट पहुँच नपाएका समुदायमा इन्टरनेट पहुँच पुरयाउने उद्देश्यले एउटा नयाँ योजना सार्वजनिक गरेको छ। सोमबार कम्पनीले प्रोजेक्ट प्यान्जिया यसका लागि योग्य समुदायमा उपलब्ध रहेको र यसले दूरसञ्चार सेवा […]