ह्वाट्सएपले यूजरका गोप्य मेसेज पढ्ने गरेको खुलासा, मेसेज पढ्नैका लागि विश्वमा १ हजारभन्दा बढी कर्मचारी

२३ भाद्र २०७८, बुधबार

फेसबुकले आफूहरुले यूजरको ह्वाट्सएप मेसेज नहेर्ने भन्छ भने तपाईँ पत्याउनुहुन्छ होला। विश्वका अर्बाैं यूजरको मेसेज पढ्न सम्भव नहुने भएकाले कम्पनीले सही नै भन्यो होला भनेर एउटा सामान्य यूजरले आकलन गर्नु […]