प्राइम लाईफका विभिन्न भुक्तानीहरु अब पूर्ण स्वचालित, एनसिएचएलमार्फत भुक्तानी

७ फाल्गुन २०७७, शुक्रबार

प्राइम लाईफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ। यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस एनपिआई प्रयोग गरी यस भित्र रहेका एनसिएचएल आईपिएस […]