फेसबुकले अश्वेत व्यक्तिको भिडियोलाई ‘बाँदर प्रजातिको’ लेबल लगाइदिएपछि…

२० भाद्र २०७८, आईतवार

फेसबुकले हालै आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले अश्वेत व्यक्तिको भिडियोलाई बाँदर वा चिम्पान्ञी प्रजातिको नाम दिएकोमा क्षमायाचना गरेको छ। एआईले भिडियोलाई लेभलिङ गर्ने क्रममा अश्वेत व्यक्तिको भिडियोलाई प्राइमेट्स अर्थात चिम्पान्जी गोरिल्ला […]