सामसंग ‘ग्यालेक्सी एस ८’ मा ६ जीबी र्याम तथा २५६ जीबी स्टोरेज हुनसक्ने

१३ मंसिर २०७३, सोमबार

काठमाडौं, १३ मंसीर । सामसंगको नयाँ आउने फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) को बारेमा विभिन्न रिपोर्टहरु आईनै रहेका छन् । यो फोन यसअघिको भन्दा पूर्ण नयाँ डिजाइनमा आउने […]