बाइडेनको ट्विटर खाता ‘शून्यबाट सुरु’, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका फलोअर्स नहुने

५ माघ २०७७, सोमबार

अमेरिकी राष्ट्रपति इलेक्ट जो बाइडेनलाई नयाँ आधिकारीक राष्ट्रपतिको ट्विटर एकाउन्ट दिइएको छ । तर उनलाई शून्य फलोअर्सबाट ट्विटर एकाउन्ट सुचारु गर्न बाध्य पारिएको छ। बाइडेनका अभियन्ताहरु यस कदमबाट निराश भएका […]