सोनी एक्सपेरिया प्रो यूरोप पुग्यो, प्रि-अर्डर शुरु

२४ बैशाख २०७८, शुक्रबार

सोनीले आज एक्सपेरिया प्रो यूरोप पुगेको जानकारी गराएको छ। यूरोपका बेलायत, जर्मनी तथा नर्डिक राष्ट्रहरुमा यो स्मार्टफोन उपलब्ध हुने बुझिएको छ। गत वर्षको फेब्रुअरीमा घोषणा भएको क्यामरामा केन्द्रित सोनीको एक्सपेरिया […]