फेसबुकको पोर्टल टिभी नेपाली बजारमा, यस्ता छन् विशेषताहरु

२४ पुष २०७७, शुक्रबार

नेपाली बजारमा फेसबुकको पोर्टल टिभी सार्वजनिक भएको छ । जेनेस सलुसनले फेसबुकको पोर्टल टिभी नेपाली बजारमा ल्याएको हो। कम्पनीले सो टिभीको बारेमा इमेलमार्फत प्रबर्द्धन गर्दै जानकारी दिईरहेको छ । फेसबुकको […]