‘पोकेमन लेजेन्ड्स अर्सियस’ले सात दिनमै बेच्यो विश्वभर ६५ लाख प्रति

२३ माघ २०७८, आईतवार

पोकेमनको नयाँ गेम पोकेमन लिजेण्डः आर्सियसले बिक्री शुरु भएको एक हप्तामा नै ६५ लाख प्रति बेचेको छ। यसका साथमा यसलाई अहिलेसम्म सबैभन्दा छिटो-बिक्री हुने स्विच गेमहरू मध्ये एक बनाएको निनटेण्डोले […]