सोनीले आफ्नो प्लेस्टेशनको यो सर्भिसलाई बन्द गर्ने, २०२० को जनवरीदेखि नआउने

१४ कार्तिक २०७६, बिहीबार

काठमाडौं । जापानी कम्पनी सोनीले आफ्नो पे टिभी सेवा प्लेस्टेशन सर्भिसलाई बन्द गर्ने भएको छ । सोनी कर्पको सो सेवा क्लाउडमा आधारित टिभी सर्भिस ‘प्लेस्टेशन भ्यू’ लाई आगामी सन् २०२० […]

ताजा समाचार