अनर प्ले५ को विवरण लीक, ओएलईडी स्क्रीनसहित आउने

१७ बैशाख २०७८, शुक्रबार

हालै अनरको आउँदै गरेको स्मार्टफोन अनर प्ले५ को विवरण लीक भएको छ। चिनियाँ सामाजिक सञ्जाल वेबोमा डिजिटल च्याट स्टेशनले बाहिर ल्याएको विवरणमा त्यसको पूरा स्पेसिफिकेशन दिइएको छ। यसअघि भने सञ्चारमाध्यममा […]