गुगल प्लेस्टोरमा मालवेयर, लाखौं स्मार्टफोन प्रभावित

३१ असार २०७९, शुक्रबार

गुगल प्लेस्टोरमा हाल एउटा नयाँ मालवेयर भेटिएको छ। यसको नाम ‘अटोलाइकोस’ राखिएको छ भने यो मालवेयर गुगल प्ले स्टोरका ८ ओटा एपमा भेटिएको भास्कर डटकमले उल्लेख गरेको छ। यीमध्ये ६ […]

नथिङद्वारा प्ले स्टोरमा बिटा लञ्चर सार्वजनिक

१६ बैशाख २०७९, शुक्रबार

प्रविधि कम्पनी नथिङले एन्ड्रोइड डिभाइसहरुका लागि गुगल प्ले स्टोरमा नथिङ लञ्चर उपलब्ध गराएको छ। कमपनीले उपलब्ध गराएको लञ्चर हाल बिटा भर्सनमा रहेको र अन्य एन्ड्रोइड लञ्चरजस्तै देखिने जीएसएमएरिनाले जनाएको छ। […]

गुगलले प्रतिबन्ध लगाएका यी हानीकारक एप, तपाईँको मोबाइलमा छन् भने तुरुन्तै डिलिट गरिहाल्नुस्

१ कार्तिक २०७८, सोमबार

गुगलले केही समयअघि आफ्नो प्लेस्टोरमा १५० भन्दा बढी एपहरुमाथि प्रतिबन्ध लगाएको छ। अब भने कम्पनीले ती खतरनाक एपहरुलाई प्लेस्टोरबाट पूर्ण रुपमै हटाइदिएको छ। कम्पनीले प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षालाई मध्यनजर गर्दै […]

सन् २०१९ मा गुगल प्ले एप स्टोरको आम्दानी ११ अर्ब डलर, प्रतिस्पर्धाविरोधी नियम मिचेको आरोप

१३ भाद्र २०७८, आईतवार

गुगलले २०१९ मा ११ अर्ब डलर आम्दानी गरेको बुझिएको छ। यो खुलासा शनिबार एउटा अदालती उजुरीका क्रममा गुगलको माउ संस्था अल्फाबेटले सार्वजनिक गरेको हो। उताह (यूत:) प्रान्तका महान्यायाधिवक्ता तथा अन्य […]

गुगलले प्ले स्टोरमा ‘सुगर-ड्याडी’ एपहरुमाथि प्रतिबन्ध लगाउने

१५ श्रावण २०७८, शुक्रबार

गुगल प्लेले ‘सुगर डेटिङ’ वा ‘क्षतिपूर्तिसहितको याैन सम्बन्ध’ सम्बन्धी एपहरुको प्रवर्द्धन रोक्न आफ्नो अवाञ्छित सामग्री नीतिमा परिवर्तन गर्ने भएको छ। आगामी सेप्टेम्बर १ देखि एप स्टोरले सुगर ड्याडी सेवालाई सहजीकरण […]

गुगल प्ले अपडेटमार्फत् फोनबाटै वेयर ओएस एपहरु इन्स्टल गर्न सकिने

७ श्रावण २०७८, बिहीबार

गुगलले आफ्नो प्ले स्टोरलाई स्मार्टवाचहरुका लागि वेयर ओएस ३.० आगमनका लागि तयार पारेको छ। यसको पछिल्लो अपडेटमार्फत् यूजरले आफ्नो फोनको प्लेस्टोरबाटै स्मार्टवाचमा एपहरु इन्स्टल गर्न सक्छन्। यसबाहेक वाच एप तथा […]

प्लेस्टोरमा एकाधिकार गरेको भन्दै अमेरिकामा गुगलविरुद्ध मुद्दा

२४ असार २०७८, बिहीबार

अमेरिकाका ३६ राज्यले प्लेस्टोरमा एप वितरण तथा भुक्तानीमा एकाधिकार गरेको आरोप लगाउँदै गुगलविरुद्ध मुद्दा दायर गरेका छन्। अमेरिकाको नर्दर्न डिस्ट्रिक्ट अफ क्यारोलाइनाको जिल्ला अदालतमा दायर भएको उक्त मुद्दामा गुगलल शर्मन […]

गुगलले प्ले स्टोरमा डेभलपरहरुसँग लिने सेवा शुल्कलाई आधा घटाउने

४ चैत्र २०७७, बुधबार

अल्फाबेट इंकको गुगलले आफ्नो प्ले स्टोरमा डेभलपरहरुसँग लिने सेवा शुल्कलाई आधा घटाउने बताएको छ । यदि डेभलपरहरुले आम्दानी वर्षमा पहिलो १ मिलियन डलर कमाउँछन् भने त्यसमा लिने सेवा शुल्कलाई आधा […]

एन्ड्रोइड १२ ले तेस्रो पक्षका एप स्टोरलाई पनि आफ्नै सरह सपोर्ट गर्ने

७ जेष्ठ २०७८, शुक्रबार

एन्ड्रोइडले आफ्ना अघिल्ला भर्सनहरुमा पनि तेस्रो पक्षका एप स्टोरबाट एप इन्स्टल तथा व्यक्तिगत एपीके फाइल साइडलोड गर्न अनुमति दिन्थ्यो। तर यसको प्रक्रिया आधिकारिक नहुने तथा यस्ता एपहरु स्वत: अपडेट गर्न […]

गलत किसिमले विज्ञापन देखाउने सयौं एप्सलाई गूगल प्ले स्टोरमा प्रतिबन्ध

११ फाल्गुन २०७६, आईतवार

काठमाडौं । गूगलले हालै आफ्नो प्ले स्टोरबाट ६०० वटा समस्याग्रस्त एन्ड्रोयड एप्स हटाएको छ भने त्यसका डेभलपरहरुलाई समेत प्रतिबन्ध लगाएको छ । गूगलले मोबाइल एड फ्रडलाई रोक्ने पछिल्लो प्रयासअन्तरगत त्यस्ता […]

यी हुन गूगल प्ले स्टोरमा भएका यो वर्षका उत्कृष्ट एपहरु

२० मंसिर २०७६, शुक्रबार

काठमाडौं । गूगलले सन्२०१९ मा प्रयोग भएका र लन्च भएका मध्येबाट उत्कृष्ट एप्स सार्वजनिक गरेको छ । गूगलको प्ले स्टोरबाट डाउनलोड भएका मध्ये उत्कृष्ट एपहरुको घोषणा गरेको हो । गूगलले […]

एक प्रतिशत एप्सले मात्रै साढे २० अर्ब डलर कमाए, कुल डाउनलोडको ८० प्रतिशत हिस्सा ओगटे

९ मंसिर २०७६, सोमबार

काठमाडौं । गूगल प्ले र एप्पलको एप स्टोरमा भएका सम्पूर्ण एप्समध्ये केबल १ प्रतिशतले मात्र कुल एप डाउनलोडको ८० प्रतिशत डाउनलोड सिर्जना गरेका छन् । एप सम्बन्धि अनुसन्धान गर्ने सेन्सर […]

गूगलद्धारा चर्को ब्याजदरमा ऋण उपलब्ध गराउने एप्सहरुलाई प्ले स्टोरमा प्रतिबन्ध

२७ आश्विन २०७६, सोमबार

काठमाडौं । गूगलले अमेरिकामा अनलाइन ऋण उपलब्ध गराउने एप्सहरुमा प्रतिबन्ध लगाएको छ । गूगलले प्ले स्टोरमा व्यक्तिगत लोन उपलब्ध गराउने एप्सहरुलाई निकै घातक भएको भन्दै प्रतिबन्ध लगाएको हो । ती […]

एप्स किन्नको लागि यूजरले ३९.७ बिलियन डलर खर्च गरे, गूगलको स्टोरमा भन्दा आईओएसमा बढि

२० असार २०७६, शुक्रबार

काठमाडौं । एप स्टोरमा हुने खर्च निरन्तर वृद्धि भईरहेको देखिएको छ । हालै सेन्सर टावरले सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार आइओएस एप स्टोर र गूगल प्ले स्टोरमा संयुक्तरुपमा ३९.७ बिलियन डलर […]

गूगलको एप स्टोरमा गाँजा बेच्न नपाईने, मारिजुआना बिक्रीमा सहयोग गर्ने एप्सलाई प्रतिबन्ध

१६ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । अल्फाबेट इन्कको कम्पनी गूगलले गाँजा तथा त्यो सँग सम्बन्धित उत्पादनहरु बेच्न सहयोग गर्ने एप्समा प्रतिबन्ध लगाएको छ । कम्पनीले हालै परिवर्तन गरेको नयाँ कन्टेन्ट पोलिसीलाई ध्यानमा राख्दै बुधबारदेखि […]

टिकटकलाई एप्स स्टोरबाट हटाउन भारत सरकारको निर्देशन

३ बैशाख २०७६, मंगलवार

काठमाडौं । भारतको सरकारले टिकटक एपलाई रोक लगाउन कम्पनीहरुलाई निर्देशन दिएको छ । यसअघिको मद्रास उच्च अदातलको आदेश पालना गर्दै भारतको डिजिटल कम्यूनिकेसन्स नियमन गर्ने निकाय प्रतिबन्ध गर्ने भारत संचार […]

गूगल प्ले स्टोरमा अनइन्स्टल म्यानेजर, एप्स सिधै अनइन्स्टल गरेर स्पेस बढाउन सकिने

२१ जेष्ठ २०७३, शुक्रबार

काठमाण्डौं, २१ जेठ । गूगलले प्ले स्टोरमा नयाँ फीचर थप्ने भएको छ । गूगलको प्ले स्टोरमा भएका विभिन्न एप्सको क्षमता बढिरहेको समयमा गूगलले नयाँ फीचर ल्याउन लागेकोहो । पछिल्ला दिनहरुमा […]